कर्मचारी माग

आयल निगमले खोल्यो ६० स्थायी कर्मचारीका लागि विज्ञापन

काठमाडौं। नेपाल आयल निगमले विभिन्न ६० पदका लागि दरखास्त आह्वान गरेको छ। निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो। निगमले आज विज्ञापन जारी गरी इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको छ। निगमको विज्ञापन अनुसार १०...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved