कर्मचारी दरबन्दी

१५ दिनभित्र कर्मचारी दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई पत्राचार गरेको छ। गत आइतबार सचिवस्तरीय निर्णयबाट सोमबार मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई एकमुष्ट पत्राचार गरेको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved