काठमाडौं । सांसदहरूले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको संसद् बैठकको शून्य समयमा सांसदहरूले कर्मचारीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । कर्मचारी २० दिनयता आन्दोलित छन् । उनीहरूले ११...