तनहुँ। तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरूलाई कोरोना पुष्टि भएको हो। भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ। तीन चिकित्सकसहित अधिकांशलाई कोरोना पुष्टि भएपछि...