काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ प्रतिष्ठित ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्डअन्तर्गत फिनटेक समूहमध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो। आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले...