काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएशनका पूर्वमहासचिव टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कर्तव्यच्यूत भएका बताएका छन्। नेपाल बार एशोसिएशनले आज (मंगलबार) न्यायपालिकाको वर्तमान संकट र निकास विषयक छलफल कार्यक्रममा भट्टराईले सबै न्यायाधीशका बारेमा प्रश्न नउठाएको बताए।...