जिल्ला प्रहरी कार्यालय हुम्लाले १४ मंसीर २०४९ मा चीनको ताक्लाकोटस्थित खोचेर गुम्बाबाट मूर्ति चोरी गरेको आरोपमा लामासहित छिरिङ पाल्दन लामाविरुद्ध नैतिक पतन देखिने फौजदारी अभियोगमा हुम्ला जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। २५ मंसीर २०५१ मा दुवै आरोपीलाई दुई–दुई...