सुर्खेत। कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंह निलम्बनमा परेका छन्। क्याम्पस प्रमुख सिंहले २४ माघमा मदिरा सेवन गरी क्याम्पसका लेखापाल पदम विष्टमाथि हातपात गरेका थिए। लेखापालमाथि भएको हातपातले विद्यालयका शिक्षक र कर्मचारीले संयुक्त विज्ञप्ति निकाली कानुनी कारबाहीको...