जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली जुम्लाले जितेको छ । आज भएको फाइनल खेलमा जुम्लाले हुम्लालाई ४–० गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयमा जुम्लाका लागि रुविन भण्डारीले...