काठमाडौं । कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान भएको छ । कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन बोलाएका हुन् । परियारले फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको बैठक आव्हान गरेका हुन् । कर्णाली प्रदेशका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved