काठमाडौं। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दुर्गा बुढाले कर्णाली प्रदेशलाई पहिलो स्वर्णपदक दिलाएका छन्। स्टिबल चेस ३ हजार मिटरमा दुर्गाले स्वर्ण पदक जितेका हुन्। आज बिहान भएको उक्त प्रतियोगितामा बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन्। सशस्त्र...