कर्णालीबाट च्यांग्रा निर्यात

कर्णाली प्रदेशबाट वार्षिक एक करोड ४० लाख रुपैयाँको खसीबोका र च्याङ्ग्रा निर्यात

काठमाडौं। कर्णाली प्रदेशबाट वार्षिक एक करोड ४० लाख रुपैयाँको खसीबोका र च्याङ्ग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्यांक अनुसार वार्षिक एक करोड ४० लाख रुपैयाँभन्दा बढीको खसीबोका निर्यात हुने गरेको हो। कर्णालीबाट दैनिक...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved