काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कर्णाली प्रदेश समिति पुनर्गठन भएको छ । जसपाले सुर्खेतमा आयोजित प्रदेशस्तरीय भेलाबाट देवीकृष्ण न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा रगबीर मिजार, कर्णबहादुर थापा, लाले कुमाल मुख्यसचिव गगनबहादुर सारु...