काठमाडौं । करेन्ट लागेर ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर चिशंखुगढी गाउँपालिका– ३ को बोगडीछापकी ५७ वर्षीया सिजनकुमारी थापाको मृत्यु भएको हो । करेन्ट लागेर बेहोस अवस्थामा भेटिएकी थापालाई घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको मृत्यु...