करको दायरामा ल्याउन चुनौती

अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन चुनौती छ : महानिर्देशक शाक्य

काठमाडौं। आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन चुनौती रहेको बताएका छन् । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै शाक्यले कर प्रणालीलाई डिजिटल बनाउनु आवश्यक प्रक्रिया थालनी गरिने बताएका हुन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved