अब नागरिकले चर्को कर तिरेर वा अनेक प्रकारका कर झमेला सामना गरेर पाल्न पर्ने परजीवी संस्था राज्यको आकार नितान्त सानो हुन जरुरी छ । त्यस्तो राज्य जसले सुरक्षा प्रदान, नियमन र ठूला भौतिक पूर्वाधार निर्माण मात्र गरोस् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved