काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिलो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कमलसिंह ऐरीले पहिलो विकेट लिएका हुन्। उनले वेस्ट इन्डिज ‘ए जोन्सन चाल्र्सलाई शून्य रनमा आउट...