नयाँ दिल्ली। पाकिस्तानका सेनापति कमर जावेद बाजवाले यूएई र साउदी अरबसँग ऋण सहयोग मागेका छन् । यसअघि आईएमएफको ऋणको लागि अमेरिकासँग सहयोग मागेका सेना प्रमुख बाजवाले यसपटक साउदी र यूएईसँग याचना गरेका भारतीय एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved