काठमाडौं । पाकिस्तानमा फेरि क्रिकेट कप्तान फेरिएका छन् । अलराउण्डर बाबर आजम (Babar Azam) लाई पुनः फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तानको जिम्मेबारी दिइएको छ । पाकिस्तान क्रिकेट बोर्डले बाबरलाई टी- २० र एक दिवसीय क्रिकेटको कप्तान बनाएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved