काठमाडौं । नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको कमेडी शो द ग्रेट इन्डियन कपिल शोका निर्माताहरूले कानूनी सूचना पाएका छन् । सो कार्यक्रमको एक भागमा नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको अपमान भएको आरोप लागेको छ । यसअघि शोको प्रोडक्सनमा रहेको सलमान खानको...