एजेन्सी । अहिलेको व्यस्त लाइफस्टाइलमा हामी आफ्नो कपालको देखभाल राम्रोसँग गर्न पाउँदैनौं । यही कारणले गर्दा सधैं कपालसँग जोडिएका समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यस्तोमा तपाईं आफ्नो घरमै फलफूलको हेयर मास्क बनाएर कपाल झर्नबाट जोगाउन सक्नुहुन्छ । स्वास्थ्यका साथ...