काठमाडौं । बंगलादेश विश्वको ‘फास्ट फेसन’ व्यवसायको मुटु हो । बंगलादेशी कारखानाबाट निकासी गरिएका हेनेस एण्ड मोरिट्ज, ग्याप र जाराजस्ता आधुनिक फेसन ब्रान्डका कपडा विश्वका धेरै देशमा पाइन्छ । पछिल्लो तीन दशकमा यो व्यवसायले बंगलादेशलाई विश्वको सबैभन्दा गरिबबाट निम्न मध्यम...