काठमाडौं । सशस्त्र प्रहरीले वीरगञ्जबाट ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोडगरी ल्याउँदै गरेको लत्ताकपडाको बिलविजक शंकास्पद देखिएपछि सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको...