बझाङ । बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कन्डम चोरी भएको छ। बुधबार राति सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ। तीन बासक...