काठमाडौं। नेपाल र भारतको विभिन्न उधमशिल समुहहरू को सह्भागितामा काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलताकन्क्लेभ–कनेक्ट (इन) सम्पन्न भएको छ। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको हो। यो कनक्लेभ वर्ष...