कनका सुन्दरी जुम्ला

कनकासुन्दरी गाउँपालिकामा दलित समुदायले उठाएका चार स्वतन्त्र उम्मेदवार विजयी

जुम्ला ।  जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वडानम्बर ८ मा दलित समुदायले उठाएका वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा रहेका गोल दमाई, कर्णजीत सार्की र चनाखी कुलाल विजयी भएका हुन्। धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जित्दा उनको प्रतिस्पर्धि कांग्रेसका कप्तानबहादुर शाहीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved