कथा कस्तुरी

नेपाल–भारत रङ्ग महोत्सव : प्रदर्शन भयो ‘कथा कस्तुरी’

काठमाडौं । काठमाडौंमा जारी नेपाल–भारत रङ्ग महोत्सवअन्तर्गत राष्ट्रिय नाचघरमा आज नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ प्रदर्शन गरिएको छ । उक्त नाटकमा नेपालको पश्चिम तराईमा भेटिने सपेरा जातिको जनजीवनलाई प्रस्तुत गरिएको छ । आख्यानकार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved