मरूभूमि, नामले नै कस्तो उजाड, उराठलाग्दो लाग्ने । तर, मरूभूमिको पनि आफ्नै सौन्दर्य हुनेरहेछ । र, यसले मानिसलाई त्यसैगरी मोहपासमा बाँधेको हुँदो रहेछ- जसरी पहाडले, फाँटले वा मैदानको कुनै भूखण्डले बाँधेको हुन्छ । मानिसहरू यहाँका बालुवाको कणकणमा आफ्नोपन महशुस...