महेन्द्रनगर। कञ्चनपुरको पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म राजमार्ग स्तरोन्नतिको काम शुरू भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्रत्येक वर्षको कार्यक्रम अनुसार यस वर्ष गड्डाचौकीदेखि चिसापानीसम्मको क्षेत्रलाई मर्मत तथा स्तरोन्नति गर्ने कार्यलाई सुरु गरेको हो। कार्यालयले हाल ठेक्का प्रक्रिया अगाडि...