राजविराज। मजदुरहरू आन्दोलनमा उत्रिएपछि कञ्चनपुर–कमला चार लेन सडक योजनाको निर्माण आजदेखि ठप्प भएको छ। चाइना रेल्वे इञ्जीनिरिङ दुई कम्पनी चाँदनी चोकले माग सम्बोधनप्रति उदासिनता देखाएको भन्दै कार्यरत मजदुरहरू कामकाज छाडेर आन्दोलनमा उत्रिएका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माण भइरहेको चार लेन...