सर्लाही । अवैध र अनुमति नभएको औषधि बेचिएको पाइएपछि सर्लाहीको एक अस्पतालको फार्सेसी सिल गरिएको छ। सर्लाहीको हरिवनमा रहेको सरस्वती अस्पतालको फार्मेसीलाई सोमबार औषधि व्यवस्था विभागको टोलीले छापा मारी सिल गरेको हो। साथै उक्त फार्मेसी दर्तासमेत नभएको पाइएपछि औषधि...