सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय औलो रोगका बिरामी घट्दै गएपनि हिमाली जिल्लामा उच्च जोखिम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समयमा औलोका बिरामी घट्दै गएको भएपनि कर्णालीको हिमाली जिल्लामा औलो रोग जोखिम बढ्दै गएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved