काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेशमै रोजगारी सृजनाका लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घ लगायत विभिन्न संघसंस्थाहरूको सहआयोजनामा...