काठमाडौं। एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले सन् २०२३ को ओस्कार अवार्डका लागि १० विधामा मनोनयन घोषणा गरेको छ । डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट, लाइभ-एक्सन, ध्वनि र भिजुअल इफेक्ट लगायतका विधामा...