काठमाडौं। शुक्रबार (१० मंसीर) देखि चितवनमा शुरु एमालेको दशौं महाधिवेशनले अध्यक्ष केपी ओलीलाई पुनः अध्यक्षमा निर्वाचित गर्ने निश्चित नै छ। पछिल्लो समय पार्टी राजनीतिमा जब्बर देखिएका ओली ६ वर्षअघि संविधान जारी गर्ने बेला तराई मधेशमा सबैभन्दा आलोचित पात्र थिए।...