सुर्खेत। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पहिलो शक्तिका रूपमा उदय हुने बताएका छन्। बिहीबार एमाले दैलेखको दुल्लु नगर कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यष ओलीले नेकपा (एमाले) पहिलो शक्ति हुने बताएका हुन्। टाउकाहरू मिल्दैमा एमालेलाई...