ओलीविरुद्ध नाराबाजी

गौरा पर्वको कार्यक्रममा ओली र देउवाविरुद्ध नाराबाजी, भाषण गर्ने वातावरण नै नबनेपछि एकैछिनमा फर्किए

काठमाडौं । सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वसाधारणले नाराबाजी गरेपछि केहीबेरमै फर्किएका छन् । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved