प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले मिटरब्याज (अनुचित लेनदेन), सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved