काठमाडौं । सन् २०२५ को ओलम्पिक खेलकुद साउदी अरेबियामा आयोजना गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले घोषणा गरेको छ। आइओसीले साउदी अरेबियाको राष्ट्रिय ओलम्पिक समिति (एनओसी) सँग साझेदारी गर्न लागेको घोषणा गरेको सिन्ह्वाले जनाएको छ । सन् २०२४ को...