काठमाडौं। शुक्रबार एकैसाथ नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकैसाथ ठूलो संख्यामा ओमिक्रोन संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन दिएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने...