काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कुशल मल्लले अर्धशतक पुरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानविरुद्ध जारी खेलमा मल्लले आफ्नो पाँचौँ एकदिवसीय अर्धशतक पुरा गरेका हुन्। नेपालको ५० औँ एकदिवसीय खेलमा विष्फोटक ब्याटिङ गर्दै मल्लले ३० बलमा...