बुटवल। रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल) नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको कार्यक्रममार्फत उनीहरू एमाले प्रवेश गरेका हुन्।...