काठमाडौं । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पर्सा क्षेत्र नम्बर १(२) बाट लौरो चिन्हबाट चुनाव लडेका ओमप्रकाश सर्राफ सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिबार जनमत पार्टीको कार्यालयमै आयोजित कार्यक्रममा अध्यक्ष राउतले सर्राफलाई पार्टी प्रवेश...