काठमाडौं । सरकारी अस्पतालहरुले अब सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवस, जन्मजयन्ती जस्ता सार्वजनिक बिदामा ओपीडी सञ्चालन गर्न मन्त्रालय मातहतका सबै अस्पतालहरुलाई निर्देशन दिएको हो ।...