काठमाडौं । विश्वप्रसिद्ध कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी ओपन एआईले आफ्नो गैर-नाफामुलक संरचनालाई निरन्तरता दिने निर्णय गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानले सोमबार यो घोषणा गरेका हुन्, जसमा कम्पनीको नाफामूलक गतिविधिहरूमाथि गैर-नाफामूलक संस्थाको नियन्त्रण कायम रहने...