काठमाडौं । ओडीसा घटनामा भारतस्थित नेपाली दूतावासले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयसँग छलफल भएको जानकारी दिएको छ। नेपाली दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमहरूका सम्बन्धमा उक्त शैक्षिक संस्थाका रजिस्ट्रारलगायतका प्रतिनिधिहरूसँग छलफल भएको जनाएको हो। दूतावासका...