एजेन्सी। भारतको ओडिशाको गञ्जम जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा आठ जना यात्रु गम्भीर घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरूलाई ओडिशाको बेरहमपुर जिल्लाको एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको छ। समाचार एजेन्सी...