ओडिसा घटना

नेपालस्थित भारतीय दूतावासले भन्यो : दोषीमाथि कारबाही अघि बढ्दैछ

काठमाडौं । भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाल स्थित भारतीय राजदूतावासले  कारबाही प्रक्रिया अघि बढेको जनाएको छ । दूतावासले ओडिसा राज्य सरकार तथा केआईआईटीसँग निरन्तर समन्वयमा रहेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved