सङ्घीय सांसद रामहरि खतिवडाले माथिबाट आएको पहिरोले चार जनाको निधन हुनुका साथै चौपाया र घर जग्गामा बढी क्षति पुर्याएको र स्थानीय स्तरमा उद्धारको प्रयास जारी रहेको बताए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved