ओआईसीको विज्ञप्ती

इस्लामिक देशहरूको संगठनले भन्यो : जम्मु कश्मीरमा भारतले गरेको एकतर्फी निर्णय फिर्ता लिनुपर्छ

एजेन्सी । इस्लामिक देशहरूको संगठन ओआईसीले जम्मू कश्मीरमा धारा ३७० हटाएको चार वर्ष पूरा भएकोमा एक विज्ञप्ति जारी गरेको छ। ओआईसीले धारा ३७० हटाउने भारत सरकारको निर्णयलाई एकतर्फी भएको भन्दै जम्मू कश्मीरको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । ओआईसीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved